अन्तरबार्ताहरु
सुझाव तथा प्रतिक्रियाका लागि
Contact
Email: info@pravakar.com
Phone No.: 9851118523
फोटो ग्यालरीअन्य फोटोहरु
भिडियोअन्य भिडियोहरु
समाचार तथा गतिबिधि
गुटको राजनीति नगर्न माओवादी नेतालाई कार्यकर्ताको आग्रहबिष्तृतमा
दाङ, असोज ८ । दाङको लक्ष्मीपुर गाविसका एकीकृत नेकपा माओबादीका कार्यकर्ताहरुले पार्टीभित्र देखिएको गुट उपगुटलाई तत्काल अन्त्य गर्न माग गर्दै जिल्लास्तरका नेताहरु समक्ष दुई बुँदे प्रस्ताव पत्र बुझाएका छन् ।
नासाको सेटेलाइट समुद्रमा खस्योबिष्तृतमा
काठमाडौं, असोज ८ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यू ए आर एस सेटेलाइट अमेरिकाको पश्चिमी समुद्री तट प्रशान्त महासागरमा खसेको जनाएको छ ।
विमान दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठनबिष्तृतमा
काठमाडौं, असोज ८ । सरकारले आज भएको बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेश दलीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्युबिष्तृतमा
काठमाडौं, असोज ८ । बुद्ध एयरको बीच क्राफ्ट बिमान आज बिहान ललितपुरमा दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ । चालक दलका ३ सदस्य सहित १८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।